काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
विचार/ब्लग
कलाकार सुलेमान शङ्कर (इकु) काे अवैध धन्दा, विदेश पठाइदिने भन्दै ठग्दै !
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले कलाकार भिसामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा कलाकार सुलेमान शङ्कर (इकु) भनिने सूर्यमान…
View More कलाकार सुलेमान शङ्कर (इकु) काे अवैध धन्दा, विदेश पठाइदिने भन्दै ठग्दै !सभामुखले ‘हिंसा’ शब्द असंसदीय होइन भनेपछि संसदमा बबन्डर ….
काठमाडाैं । ‘हिंसा’ शब्द असंसदीय नभएको रुलिङ सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधिसभा बैठकमा गरेपछि नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । सभामुखको रुलिङपछि माओवादी प्रमुख…
View More सभामुखले ‘हिंसा’ शब्द असंसदीय होइन भनेपछि संसदमा बबन्डर ….प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण, कसले के भने ?
काठमाडौँ । प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले नागरिता, सडक निर्माण, चाडपर्वमा महँगी नियन्त्रण गर्नुपर्नेलगायत विषय उठाएका छन् । बैठकको शून्य समयमा सांसद अच्युतप्रसाद मैनालीले नेपालको…
View More प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण, कसले के भने ?‘गौमति बुढामगरको साहसलाई अक्करे भिरले छेकेन’
म्याग्दी (बेनी) । चिप्लिएर कुनै दुर्घटना भयो भने सिधै खोलामा खसिन्छ । माथि उक्लन शरिरमा बाँधेको डोरीको समाउनुपर्छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को…
View More ‘गौमति बुढामगरको साहसलाई अक्करे भिरले छेकेन’आईफोन १६, अरू फोनभन्दा कति फरक छ ? नेपालमा कति मूल्य पर्ला ?
आईफोनको व्यापार घट्न थालेपछि उत्पादक कम्पनी एपलले आफ्ना उत्पादनको बिक्री बढाउन सम्भावित क्रेताहरूलाई आकर्षित गर्ने उपाय खोज्न थालेको छ। सोमवार एपलले ‘आईफोन १६’ सार्वजनिक गरेको…
View More आईफोन १६, अरू फोनभन्दा कति फरक छ ? नेपालमा कति मूल्य पर्ला ?