नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’
रमेश लम्साल काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको सुरुङ खन्ने काम करिब…
View More सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’एमाले नेता टोपबहादुरसहित सात जनालाई थुनामै पठाउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश दिएको छ । सर्वोच्च अदालतले रिहा गर्न अस्वीकार…
View More एमाले नेता टोपबहादुरसहित सात जनालाई थुनामै पठाउन सर्वोच्चको आदेशअफताब आलमसहित चार जनालाई जन्मकैदको सजाय
काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सांसद मोहम्मद अफताब आलमलाई जन्मकैदको फैसला भएको छ । रौतहट जिल्ला अदालतले उनीसहित चार जनालाई जन्मकैदको सजाय सुनाएको हो ।…
View More अफताब आलमसहित चार जनालाई जन्मकैदको सजायजङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु
ढोरपाटन (बागलुङ) । बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा फैलिएको जङ्गल उजाडिएको छ…
View More जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तुमटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा
महोत्तरी । बुधबार दिउँसोको आगलागीबाट घरबारविहीन भएकी महोत्तरीको मटिहानी–६ जरलहवागाछीकी मैमुन खातुनका आँखा अझै ओभाएका छैनन् । बनीबुतो गरेर सञ्चय गरिएको अन्नपात, लुगाफाटा र भाँडाकुडासहित…
View More मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा





