नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
आरोही कामिरिता २९औँ पटक सगरमाथाको चुचुरोमा
काठमाडौँ । आरोही कामिरिता शेर्पाले आज बिहान २९औँ पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्नुभएको छ । उहाँले वसन्त ऋतुको जारी आरोहणमा कामिरिताले सगरमाथाको सफल…
View More आरोही कामिरिता २९औँ पटक सगरमाथाको चुचुरोमादेउवा निवासमा कांग्रेस पदाधिकारी बैठक : के गर्यो निर्णय ?
काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा सरकार गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति नबनाउनेतर्फ उद्यत भएको निष्कर्ष निकालेको छ। शनिबार पार्टी…
View More देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक : के गर्यो निर्णय ?बाइस महिनामा पनि बनेन दुई किमी सडक
गण्डकी । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको दुवैतिर चार लेनको चिल्लो सडक छ । बीचको करिब दुई हजार दुई सय मिटर सडक…
View More बाइस महिनामा पनि बनेन दुई किमी सडकराजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेन : अध्यक्ष ओली
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन नसकेको बताउनु भएको छ । एमालेको भौतिक पूर्वाधार तथा…
View More राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेन : अध्यक्ष ओलीदशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा
सल्लेरी (सोलुखुम्बु) । यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको चुचुरोमा पुगेका छन् । आरोहणमार्ग तयार भएसँगै सगरमाथा आरोहणको…
View More दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा





