नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
किसानलाई व्यावसायिक बनाउन ‘बिरुवा हाम्रो, फल तपाईंको कार्यक्रम’
पर्वत । किसानलाई व्यावसायिक फलफूल खेतीमा आकर्षित गर्न फलेवास नगरपालिकाले ‘बिरुवा हाम्रो, फल तपाईंको कार्यक्रम’ सुरु गरेको छ । व्यावसायिक रुपमा फलफूल खेती गर्न इच्छुक…
View More किसानलाई व्यावसायिक बनाउन ‘बिरुवा हाम्रो, फल तपाईंको कार्यक्रम’स्थानीय उत्पादन बेच्न छ घण्टा पैदलयात्रा
वेदकोट (कञ्चनपुर) । पिठ्यूँको ढोको घरायसी समानले भरिभराउ छ । बाल्टिन र पानी भरिएका केही बोतल त्यसमै छन् । अत्यधिक गर्मीले असिनपसिन । ४९ वर्षीया…
View More स्थानीय उत्पादन बेच्न छ घण्टा पैदलयात्रासहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला अन्त्य गरेर सहमतिका साथ अघि बढ्न आह्वान गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आफ्ना भनाइ राख्नेक्रममा…
View More सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान‘प्रधानमन्त्रीले अघिल्लो पटकभन्दा बढी विश्वासको मत पाउनुहुन्छ’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो पटकभन्दा बढी विश्वासको मत प्राप्त गर्ने बताउनुभएको छ ।…
View More ‘प्रधानमन्त्रीले अघिल्लो पटकभन्दा बढी विश्वासको मत पाउनुहुन्छ’विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर
सन्तोष गौतम म्याग्दी । जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण गर्दा पुल एकातिर र नदी अर्कैतिर बग्ने अवस्था बेनी–जोमसोम–कोरला सडक…
View More विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर





