नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
बागमती प्रदेशको महिला सशक्तिकरण कार्यक्रम, पहिलो वर्ष त्यसै खेर जाँदै
‘गृहिणी महिला शसक्तिकरण कार्यक्रमका लागि बल्लतल्ल महिला समूह छनोट’ सम्झना महर्जन काठमाडौं । यो आर्थिक वर्ष २०८०/०८१ सकिन जम्मा एक महिना बाँकी छ । तर…
View More बागमती प्रदेशको महिला सशक्तिकरण कार्यक्रम, पहिलो वर्ष त्यसै खेर जाँदैपहिचान गुमाउँदै ‘लाहुरेको सहर’ धरान
सङ्गीता राई धरान । आधुनिक सहरका रुपमा परिचित धरान सहर कुनै समय घना जङ्गलले ढाकिएको थियो । जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालाहरुले तयार गरेको…
View More पहिचान गुमाउँदै ‘लाहुरेको सहर’ धरानह्वात्तै घट्याे नम्बरी सुनकाे भाउ, ताेलाकाे कति ?
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला…
View More ह्वात्तै घट्याे नम्बरी सुनकाे भाउ, ताेलाकाे कति ?संसद समीक्षा: बजेटमाथिको छलफलसँगै विधेयकहरुमा बहस
काठमाडौँ । जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्वपूर्ण संस्था संसद्ले आफ्ना कामकारबाहीलाई यतिखेर निरन्तररुपमा अघि बढाएको छ । मुलुकको सङ्घीय संसद्मा पछिल्ला दिनमा आगामी आर्थिक वर्ष…
View More संसद समीक्षा: बजेटमाथिको छलफलसँगै विधेयकहरुमा बहसदक्षिण कोरियामा आप्रवासी कामदारलाई दास जस्तै व्यवहार ?
समाचार एजेन्सी रोयटर्सले आफ्नो एउटा अनुसन्धानमा फिलिपिन्सबाट दक्षिण कोरियामा खेतमा काम गर्न जाने कामदारको विभिन्न तरिकाबाट शोषण भइरहेको पत्ता लगाएको छ । मानव अधिकार ।…
View More दक्षिण कोरियामा आप्रवासी कामदारलाई दास जस्तै व्यवहार ?





