नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
उपप्रधानमन्त्री लामिछानेको मुद्दामा मिसिल झिकाउने आदेश
काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथिको सुनुवाइपछि मिसिल झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र…
View More उपप्रधानमन्त्री लामिछानेको मुद्दामा मिसिल झिकाउने आदेशभारतबाट फर्केपछि प्रधानमन्त्री प्रचण्डले भने, ‘वर्तमान सत्ता गठबन्धन पूरा कार्यकाल जान्छ’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकालसम्म जाने विश्वास व्यक्त गर्नुभएको छ । भारतको दुईदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश…
View More भारतबाट फर्केपछि प्रधानमन्त्री प्रचण्डले भने, ‘वर्तमान सत्ता गठबन्धन पूरा कार्यकाल जान्छ’सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित नौजना पक्राउ
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले ठगी मुद्दामा अनुसन्धानका लागि सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित नौजनालाई पक्राउ गरेको छ । ठगी मुद्दामा…
View More सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित नौजना पक्राउएसइईको नतिजा असार दोस्रो साताभित्र
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ ।…
View More एसइईको नतिजा असार दोस्रो साताभित्रविदेशी विनिमय सञ्चिति करिब साढे १९ खर्ब पुग्यो
काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा अर्थतन्त्रको बाह्य क्षेत्रमा राम्रो सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०÷८१ को…
View More विदेशी विनिमय सञ्चिति करिब साढे १९ खर्ब पुग्यो





