नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
लुट्न सके लुट कान्छा [ Full HD Video ]
Facebook Comments
View More लुट्न सके लुट कान्छा [ Full HD Video ]‘पठाओ’को सेवा नरोक्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वाेच्च अदालतले यातायातको क्षेत्रमा निजी व्यवसाय सञ्चालन गरिरहेको ‘पठाओ’को सेवा रोक्न अस्वीकार गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजलासले…
View More ‘पठाओ’को सेवा नरोक्न सर्वोच्चको आदेशआमा मृत भेटिइन् छोराछोरी बेपत्ता
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासङल्हमु गाउँपालिकाबाट करीब एक सातादेखि बेपता बालबालिकाको अवस्था अझै अज्ञात छ । उक्त गाउँपालिका–४ खुम्जुङ बस्ने ११ वर्षीया ङिमाडोमा शेर्पा र सात…
View More आमा मृत भेटिइन् छोराछोरी बेपत्तात्रिविमा बेथितिको चाङ, विद्यार्थीको भविष्यमाथि यसरी हुँदैछ खेलवाड
त्रिभूवन विश्वविद्यालयले २०७४ सालको बिबीएस तेस्रो वर्षको नतिजा प्रकाशन गर्दा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत ६९ विद्यार्थीको उत्तरपुस्तिका नै हराएको भन्दै पुनःपरीक्षा दिनुपर्ने सूचना निकाल्यो । परीक्षाको नतिजा सार्वजनिक गर्ने बेलामा पुनःपरीक्षा गराउनुले विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भन्दै विद्यार्थीले त्यसको विरोध जनाए पनि पुनःपरीक्षा दिन बाध्य भए ।
View More त्रिविमा बेथितिको चाङ, विद्यार्थीको भविष्यमाथि यसरी हुँदैछ खेलवाडसामाजिक सुरक्षाको अभियानले देशलाई नयाँ युगमा प्रवेश गराएकाे छ : मन्त्री विष्ट
कौरव खत्री गुल्मी । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले लोकतन्त्र आम जनताको जिवन वदल्न आएको भन्दै सम्वृद्ध नेपाल र सुखि नेपालीको देश…
View More सामाजिक सुरक्षाको अभियानले देशलाई नयाँ युगमा प्रवेश गराएकाे छ : मन्त्री विष्ट





