नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
मगर भाषा प्रतिष्ठान, कास्कीको अध्यक्षमा पुनः हितानमगर
पोखरा । मगर भाषा प्रतिष्ठान, कास्कीको तेस्रो साधारणसभाबाट अध्यक्षमा पुनः रुद्रबहादुर हितानमगर चयन हुनुभएको छ । शनिबार सम्पन्न साधारणसभाबाट हितानमगर सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।
View More मगर भाषा प्रतिष्ठान, कास्कीको अध्यक्षमा पुनः हितानमगरओली सरकारबिरुद्ध नेपाली कांग्रेस आक्रामक, भोलिदेखि सडकमा
काठमाडौँ । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबारदेखि सरकारको कार्यशैली बिरुद्ध प्रदर्शन शुरु गर्ने भएको छ । कांग्रेस निकट तरुण दल, महिला संघ र नेविसंघले…
View More ओली सरकारबिरुद्ध नेपाली कांग्रेस आक्रामक, भोलिदेखि सडकमाकुखुराको खुट्टा भाँचेपछि हिरासतमा (हाम्रै नेपालमा)
बाँके । कुखुराको खुट्टा भाँचेको अभियोगमा एक ब्यक्ति चार दिन देखि प्रहरी हिरासतमा छन् । सुन्दा अचम्म लाग्ना सक्छ धेरैलार्इ त विश्वास पनि नलाग्ला तर…
View More कुखुराको खुट्टा भाँचेपछि हिरासतमा (हाम्रै नेपालमा)विक्री नहुँदा ३४ हजार मेट्रिकटन चिनी गोदाममा थन्कियो
काठमाडाैँ । सरकारले बाहिरी मुलुकबाट आयात हुने चिनीमा कडाइ गर्न नसक्दा स्वदेशका उद्योगमा उत्पादन हुने चिनी नबिकेर थन्किएको छ । सुनसरीको बर्जु गाउँपालिका–५ स्थित प्रदेश…
View More विक्री नहुँदा ३४ हजार मेट्रिकटन चिनी गोदाममा थन्कियोयूएईमाथि नेपालको १४५ रनको फराकिलोजित, रोहित र सोमपाल चम्किए – फोटो फिचर
काठमाडौं । रोहितकुमार पौडेल र सोमपाल कामी चम्किँदा नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा यूएईमाथि १४५ रनको फराकिलो जित हात पारेको छ । यससँगै तीन म्याचको…
View More यूएईमाथि नेपालको १४५ रनको फराकिलोजित, रोहित र सोमपाल चम्किए – फोटो फिचर





