नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
शुक्रबारदेखि कोरियाली भाषा परीक्षा आवेदन, पोखरा केन्द्रमा १२ हजारले मात्र पाउने
काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७…
View More शुक्रबारदेखि कोरियाली भाषा परीक्षा आवेदन, पोखरा केन्द्रमा १२ हजारले मात्र पाउनेतराई–मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै, यस्ताे छ हाेलीकाे महिमा
जनकपुरधाम । समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक…
View More तराई–मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै, यस्ताे छ हाेलीकाे महिमातीन ओटै सरकारकाबीच प्रदेश सरकार समन्वय गरेर अगाडी बढेको छ : मन्त्री बस्नेत
कौरव खत्री बागलुङ । गण्डकी प्रदेशका भौतिक तथा पूर्वाधार मन्त्री रामशरण बस्नेतले तीन सरकारकाबीच प्रदेश सरकार समन्वय गरेर अगाडी बढिरहेको बताए । बुधवार बागलुङको गलकोट नगरपालिका…
View More तीन ओटै सरकारकाबीच प्रदेश सरकार समन्वय गरेर अगाडी बढेको छ : मन्त्री बस्नेतकेरुङ–काठमाडौं रेलमार्ग : सम्भाव्यता अध्ययनका लागि रु ३५ अर्ब
काठमाडौँ । केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि करीब रु ३५ अर्ब बराबरको खर्च लाग्ने देखिएको छ । नेपालीसहित चिनियाँ प्राविधिक टोलीले प्रारम्भिक अध्ययन गरी रेलमार्ग…
View More केरुङ–काठमाडौं रेलमार्ग : सम्भाव्यता अध्ययनका लागि रु ३५ अर्बकाठमाडौँका केही कुखुरा फार्ममा पनि भेटियाे बर्डफ्लु
काठमाडोँ । काठमाडौँका केही कुखुरा फार्ममा बर्डफ्लुको सङक्रमण देखापरेपछि उच्च सतर्कता अपनाइने भएको छ । बर्डफ्लु रोग नियन्त्रणसम्बन्धमा बसेको नगरस्तरीय बैठकले यस्तो निर्णय गरेको हो…
View More काठमाडौँका केही कुखुरा फार्ममा पनि भेटियाे बर्डफ्लु





