भाेलि सार्वजनिक बिदा

काठमाडौं। प्रदेश नम्बर २ सरकारले भोलि सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। बकर इदको अवसरमा सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

भाइचाराको महत्त्वपूर्ण पर्व इद–ऊल–अजहा हर्षोल्लासका साथ मनाउन इस्लाम धर्मावलम्बी तथा प्रदेशवासीमा सरकारले आग्रह समेत गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *