What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
नेपाली सेनाका मेजर लागूऔषधसहित पक्राउ
What To Know
- मोरङ । नेपाली सेनाका मेजर अजितप्रताप सिंह लागूऔषधसहित पक्राउ परेका छन् । कैलालीको धनगढी घर भइ नेपाली सेनाको पूर्वी पृतनालय इटहरीमा कार्यरत सेनानी सिंहलाई प्रहरीले ब्राउन सुगरसहित सनिबार इटहरी–२ बाट पक्राउ गरेको हो ।.
- सिंहको साथबाट डेढ ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेले जानकारी दिनुभयाे ।.
मोरङ । नेपाली सेनाका मेजर अजितप्रताप सिंह लागूऔषधसहित पक्राउ परेका छन् । कैलालीको धनगढी घर भइ नेपाली सेनाको पूर्वी पृतनालय इटहरीमा कार्यरत सेनानी सिंहलाई प्रहरीले ब्राउन सुगरसहित सनिबार इटहरी–२ बाट पक्राउ गरेको हो ।
सिंहको साथबाट डेढ ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेले जानकारी दिनुभयाे ।
सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले लागूऔषधसहित सैन्य अधिकारी पक्राउ भएको पुष्टि भए सैनिक ऐन अनुसार कारबाही हुने बताउनुभयाे। उहाँले गैरकानूनी क्रियाकलापमा संलग्न हुने सैन्य अधिकारीहरुको डिमोसनसमेत हुन सक्ने बताउनुभयाे ।






