What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
कर्मचारीको नयाँ तलब तोकियो (सूचिसहित)
What To Know
- काठमाडौं । सरकारले आर्थिक नयाँ आर्थिक वर्षकाे बजेट अनुसार कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ । सरकारले बजेटमा १८ देखि २० प्रतिशतसम्म तलब बृद्धिको घोषणा गरेकाे थियो ।.
- बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारी र शिक्षकको नयाँ तलबमान निर्धारण गरेको हाे । जसअनुसार मुख्यसचिवको तलब ६९ हजार ४८२ रुपैयाँ भएको छ भने प्रदेश र स्थानीय तहतर्फ अधिकृत एकारौंको ५९ हजार २५ सम्म छ ।.
काठमाडौं । सरकारले आर्थिक नयाँ आर्थिक वर्षकाे बजेट अनुसार कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ । सरकारले बजेटमा १८ देखि २० प्रतिशतसम्म तलब बृद्धिको घोषणा गरेकाे थियो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारी र शिक्षकको नयाँ तलबमान निर्धारण गरेको हाे । जसअनुसार मुख्यसचिवको तलब ६९ हजार ४८२ रुपैयाँ भएको छ भने प्रदेश र स्थानीय तहतर्फ अधिकृत एकारौंको ५९ हजार २५ सम्म छ ।






