What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सरकारले ५० प्रतिशतले बढायाे बृद्धभत्ता
What To Know
- काठमाडाैँ । सरकारले बृद्धभत्ता बढाएकाे छ । ७० वर्ष उमेर पुगेका बृद्धबृद्धाहरूका लागिबितरण गरिँदै आएको सामाजिक सुरक्षा भत्ता ५० प्रतिशतले बढाएको छ । मासिक रु २००० का दरले पाउँदै बृद्धबृद्धाले अब मासिक ३ हजार भत्ता प्राप्त गर्ने छन् ।.
काठमाडाैँ । सरकारले बृद्धभत्ता बढाएकाे छ । ७० वर्ष उमेर पुगेका बृद्धबृद्धाहरूका लागिबितरण गरिँदै आएको सामाजिक सुरक्षा भत्ता ५० प्रतिशतले बढाएको छ । मासिक रु २००० का दरले पाउँदै बृद्धबृद्धाले अब मासिक ३ हजार भत्ता प्राप्त गर्ने छन् ।






