What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
काठमाडाैँमा फेरि शक्तिशाली बम विस्फोट [ अपडेट ]
What To Know
- काठमाडाैँ । राजधानीकाे बसुन्धारामा शक्तिशाली बम विस्फोट भएको छ । बम बिस्फोट हुँदा बाटोमा हिडिरहेका तीन जना व्यक्ति घाइते भएका छन् । वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घर अगाडि टपजव म्यानपार कम्पनी रहेको घरकाे पार्किङमा राखिएको कार मुनि बम बिस्फोट गराइएको हाे ।.
- प्रहरीका अनुसार विस्फोटबाट पार्किङ गरेर राखेको गाडीमा षति पुगेको छ भने आसपासका घरमा सिसा फुटेको छ । छर्रा लागेर केही सटर समेत प्वाल परेको छ । बिस्फोटमा परी घाइतेलाई उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको छ ।.
काठमाडाैँ । राजधानीकाे बसुन्धारामा शक्तिशाली बम विस्फोट भएको छ । बम बिस्फोट हुँदा बाटोमा हिडिरहेका तीन जना व्यक्ति घाइते भएका छन् । वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घर अगाडि टपजव म्यानपार कम्पनी रहेको घरकाे पार्किङमा राखिएको कार मुनि बम बिस्फोट गराइएको हाे ।
प्रहरीका अनुसार विस्फोटबाट पार्किङ गरेर राखेको गाडीमा षति पुगेको छ भने आसपासका घरमा सिसा फुटेको छ । छर्रा लागेर केही सटर समेत प्वाल परेको छ । बिस्फोटमा परी घाइतेलाई उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको छ ।






