घट्यो सुनचाँदीको भाउ

काठमाडाैं । विहीबार छापावाल सुनको मूल्य प्रतितोला ६०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ६८ हजार १०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार २ लाख ६७ हजार ५०० रूपैयाँ कायम भएको हो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेर ४ हजार ४०० रूपैयाँ कायम भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *