What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
श्वास फेर्न गाह्रो भएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना
What To Know
- काठमाडौँ । चारदिनदेखि मौसमी रुघाखोकीले बिरामी परेका प्रधानमन्त्री केपी ओली सोमबार बिहान अस्पताल भर्ना हुनुभएकाे छ । राजधानीको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक सेन्टरमा भर्ना भएकाे उहाँकाे नीजि सचिवालयले जनाएकाेक छ ।.
- भाइरल संक्रमण भएर विरामी भएपछि सार्वजनिक कार्यक्रम तथा भेटघाट लगाएतका कार्यक्रम रोकेका प्रधानमन्त्री ओलीले आइतबार निवासमै भएको मन्त्रिपरिषद्को बैठकमा भने छोटो समय सहभागी हुनुभएकाे थियाे । बिरामी भएकै कारण प्रम अाेली नेकपाकाे चियापान समाराेहमा पनि सहभागि हुन सक्नुभएकाे थिएन ।.
काठमाडौँ । चारदिनदेखि मौसमी रुघाखोकीले बिरामी परेका प्रधानमन्त्री केपी ओली सोमबार बिहान अस्पताल भर्ना हुनुभएकाे छ । राजधानीको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक सेन्टरमा भर्ना भएकाे उहाँकाे नीजि सचिवालयले जनाएकाेक छ ।
भाइरल संक्रमण भएर राती श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको प्रा. डा. अरुण सायमीले जानकारी दिनुभयाे । उहाँका अनुसार फोक्सोमा भएको संक्रमणको उपचार भइरहेको छ। अाेलीलार्इ नशाबाट एण्टोबायोटिक दिइरहेको छ। उनकोकोरोनरी केयर यूनिट(सीसीयू)को विशेष कोठामा उपचार भइरहेको बताइएकाे छ ।
भाइरल संक्रमण भएर विरामी भएपछि सार्वजनिक कार्यक्रम तथा भेटघाट लगाएतका कार्यक्रम रोकेका प्रधानमन्त्री ओलीले आइतबार निवासमै भएको मन्त्रिपरिषद्को बैठकमा भने छोटो समय सहभागी हुनुभएकाे थियाे । बिरामी भएकै कारण प्रम अाेली नेकपाकाे चियापान समाराेहमा पनि सहभागि हुन सक्नुभएकाे थिएन ।






