What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
What To Know अल्लु अर्जुनले दुर्घटनामा ज्यान गुमाएका महिलाका परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन् । उनले यो घटनालाई दुर्भाग्यपूर्ण भनेका छन् । यद्यपि, उनले…
काठमाडाैं । पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परेका छन्।
नेकपा (एमाले) सचिव समेत रहेका रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ गरेको हो।
रायमाझी काठमाडौं बुढानीलकण्ठबाट पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ।