बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

सुनको भाउ घट्यो, ताेलाकाे कति ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँ घटेको छ ।
आज छापावाल सुन तोलामा एक लाख आठ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन शुक्रबार उक्त सुन तोलामा एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलामा एक लाख आठ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य आज तोलामा एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।