नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

एसिया कप छनोट क्रिकेट प्रतियोगिता: ओमानले Vs नेपाल (लाइभ कमेन्ट्री)
काठमाडौँ । एसिया कप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने भएको छ । नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको हो ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाल र ओमनबीचको खेल हुन लागेको हो । आफ्नो पहिलो खेलमा नै ओमनलाई पराजित गर्दै छनोट प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यमा नेपाल रहेको छ ।
प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमन, युएई, सिंगापुर र हङकङ रहेका छन् ।
https://youtu.be/KgGxySKiYPA