काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
अहिलेसम्म कहाँबाट कसले जिते?
काठमाडाैं । प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका १६५ मध्ये १४७ क्षेत्रमा गणना शुरू भएको निर्वाचन आयोगले जनाएको छ।
मंसीर ६ गते साँझसम्म प्राप्त नतिजाअनुसार, नेपाली कांग्रेसले सबैभन्दा बढी स्थानमा जित हासिल गर्न सफल भएको छ। अग्रतामा पनि कांग्रेस पहिलो र नेकपा (एमाले) दोस्रो स्थानमा छ।
निर्वाचित उम्मेदवार र प्राप्त मत
कांग्रेस:
१) टेकबहादुर गुरुङ (मनाङ): २,५७५
२) योगेश गौचन थकाली (मुस्ताङ): ३,९९२
३) प्रकाशमान सिंह (काठमाडौं-१): ७,१४३
४) गगनकुमार थापा (काठमाडौं-४): २१,२९३
एमाले:
१) प्रेमलाल महर्जन (ललितपुर-२): १५,०२५
२) कृष्णगोपाल श्रेष्ठ (काठमाडौं-९): ११,९५६
नागरिक उन्मुक्ति:
१) गंगाराम चौधरी (कैलाली-३): २३,१२०
अग्रता:
कांग्रेस: ४६
एमाले: ४०
माओवादी: १७
राष्ट्रिय स्वतन्त्र पार्टी: ११
एकीकृत समाजवादी: ८
राप्रपा: ६
जसपा: ५
नागरिक उन्मुक्ति: ३
लोसपा: २
जनमत पार्टी: १
जनमोर्चा: १
अन्य: ७