What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
गण्डकीमा पौडल र सुदूरपश्चिममा यादव प्रदेश प्रमुख नियुक्त
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिममा गंगानारायण यादवलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी छन्।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनीहरु दुवैको सपथ केही समयपछि हुँदै छ। पौडेल प्रधानमन्त्रीको जनसम्पर्क अधिकृत थिइन्। त्यस्तै राजविराजका यादव नेकपा (एमाले)का पुराना नेता हुन्।
आजै सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरेकी थिइन्।






