What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

वैशाख २३ मा आमचुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा प्रतिनिधिसभा सदस्यका लागि चुनाव गर्ने प्रस्ताव गरेका छन्।
मन्त्रिपरिषद् बैठकबाट संसद विघटन सिफारिस गराएसँगै राष्ट्रपतिसँग भेट्न पुगेका प्रधानमन्त्री ओलीले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका हुन् ।
तर यसबारे प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयले आधिकारिक रूपमा पुष्टि भने गरेका छैनन्।
राष्ट्रपतिबाट संसद् विघटन गर्ने सरकारको प्रस्ताव अनुमोदन हुन बाँकी छ।