What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हौंः विश्व प्रकाश शर्मा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलले लोकतन्त्र रक्षाका लागि एक जुट हुन आग्रह गरेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको कमदको राजनीति प्रतिवाद गर्ने बताए। प्रधानमन्त्रीको कदमलाई नेपाली कांग्रेसले राजनैतिक रूपमा प्रतिवाद गर्नेछ । ‘संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हौं’, ट्विटरमा शर्माले लेखेका छन्।

शर्माले अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने बताएका छन्। आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद विघटनको सिफारिस गरेको छ।






