What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
घट्यो सुनको भाउ
What To Know
- काठमाडौं । शुक्रबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो ।.
- महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।.
काठमाडौं । शुक्रबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
शुक्रबार चाँदीको भाउ भने स्थिर रहेको छ। यसदिन चाँदी बिहीबारकै मूल्य प्रतितोला एक हजार १७५ रुपैयाँमा किनबेच भइरहेको छ।






