हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
काठमाडौँ उपत्यकामा कोरोनाका ३०१ जना सङ्क्रमित थपिए
काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ३०१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ३०१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँ जिल्लामा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।