What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
नेविसंघ पाल्पाद्वारा बीपीको स्मृतिमा वृक्षारोण र सरसफाई
What To Know
- वृक्षारोपण कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पसका कार्यबाहक ईकाई सभापति सुवास गैरे, नेपाली कांग्रेस पाल्पाका पार्टी सचिव झपेन्द्र गैरे, क्याम्पस प्रमुख टंक प्रसाद भट्टराई, महासमिति सदस्य हिमाल दत्त श्रेष्ठ, महिला संघकी गंगा पौडेल, पूर्व स्ववियू सभापति हरिबोल भट्टराई लगायत विद्यार्थी नेताको सहभागिता रहेको थियो ।.
- यस्तै बीपी स्मृति दिवसको अवसमा तानसेन बहुमुखी क्याम्पस काजिपौवामा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीलाई एक छाक खाना खुवाउने कार्यक्रम समेत आयोजना गरिएको छ । ३८ औं बीपी स्मृति दिवसमा भोलि देशभर विभिन्न कार्यक्रममा साथ मनाईर्दै छ । स्मृतिको अवसरमा पाल्पामा पनि विविध कार्यक्रमको अयोजना हुँर्दै छन् ।.
सुनिल कार्की
पाल्पा । ३८ औं बीपी स्मृति दिवसको अवसरमा पाल्पामा वृक्षारोपण एवं सरसफाई कार्यक्रम गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ जिल्ला कार्य समितिको आयोजनामा त्रिभुवन बहुमुखी क्याम्पस परिसरमा वृक्षारोण र सरसफाई गरिएको हो ।

वृक्षारोपण कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पसका कार्यबाहक ईकाई सभापति सुवास गैरे, नेपाली कांग्रेस पाल्पाका पार्टी सचिव झपेन्द्र गैरे, क्याम्पस प्रमुख टंक प्रसाद भट्टराई, महासमिति सदस्य हिमाल दत्त श्रेष्ठ, महिला संघकी गंगा पौडेल, पूर्व स्ववियू सभापति हरिबोल भट्टराई लगायत विद्यार्थी नेताको सहभागिता रहेको थियो ।

यस्तै बीपी स्मृति दिवसको अवसमा तानसेन बहुमुखी क्याम्पस काजिपौवामा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीलाई एक छाक खाना खुवाउने कार्यक्रम समेत आयोजना गरिएको छ । ३८ औं बीपी स्मृति दिवसमा भोलि देशभर विभिन्न कार्यक्रममा साथ मनाईर्दै छ । स्मृतिको अवसरमा पाल्पामा पनि विविध कार्यक्रमको अयोजना हुँर्दै छन् ।






