What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

सेनाले हेलिकोप्टरबाट औषधि छर्ने समाचार भ्रामक : सेना
What To Know
- काठमाडौं । नेपाली सेनाले हेलिकोप्टरबाट कीटनासक औषधि छर्ने कुनै कार्यक्रम नभएको स्पष्ट पारेको छ ।.
काठमाडौं । नेपाली सेनाले हेलिकोप्टरबाट कीटनासक औषधि छर्ने कुनै कार्यक्रम नभएको स्पष्ट पारेको छ ।
केही समाजिक सञ्जालमा यस किसिमको भ्रामक समाचार आएकोमा सेनाको गम्भीर ध्यानकर्षण भएको भन्दै सेनाले त्यस्ता समाचारप्रति विश्वास नगर्न आग्रह गरेको छ ।