प्रधानमन्त्री ओलीका मिर्गौलादाता समीक्षा संग्रौला डिस्चार्ज

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका मिर्गौलादाता समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
बुधबार स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चाज हुनु भएको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालले ट्विटमार्फत् जानकारी दिनुभएको छ ।

ट्वीटमा उहाँले संग्रौलाको भावी आरोज्ञ जीवनको शुभकामना व्यक्ति गर्नुभएको । फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *