What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सुनको मूल्य इतिहासकै महंगो
What To Know
- काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ । लगातार भारी मूल्यमा उकालो लागेको सुनको सुनको मूल्य सोमबार ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाला सुन प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।.
- तेजाबी सुन ७५ हजार सात सय रुपैयाँ पुगेको छ भने चाहिँको मूल्य प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।.
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ । लगातार भारी मूल्यमा उकालो लागेको सुनको सुनको मूल्य सोमबार ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाला सुन प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुन ७५ हजार सात सय रुपैयाँ पुगेको छ भने चाहिँको मूल्य प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो । अमेरिका र इरानबीच तनाव बढिरहेकाले सुनको मूल्य अझै बढ्ने अनुमान गरिएको छ ।






