बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

सत्तारुढ नेकपाकाे सचिवालय बैठक निष्कर्ष बिहीन
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिहीबार बसेको सचिवालय बैठक कुनै निर्णय नगरी टुङ्गिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटार बसेका बैठक सभामुख चयन र राष्ट्रियसभाको सदस्य पदको निर्वाचनका लागि उम्मेदवार तय गर्ने लगायतका विषयमा छलफल भए पनि टुङ्गो नलागको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनभयो ।
बैठक पुनः शुक्रबार बस्ने तय भएको छ ।