नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: प्रदेश ७
छोरीहरू ५ कक्षामाथि पढ्नै मुस्किल
कैलाली । कैलालीमा मुस्लिम समुदायका छोरीहरुले ५ कक्षामाथि पढ्नै मुस्किल रहेको पाइएको छ । छोरी ठूली भएमा अभिभावकले विद्यालय पठाउन आनाकानी गर्दा छोरीहरूको शिक्षा आर्जनमा…
View More छोरीहरू ५ कक्षामाथि पढ्नै मुस्किलवडाध्यक्षको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको शुक्रबार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार कार्यालयका…
View More वडाध्यक्षको मृत्युलोक सेवा आयोग ऐन संशोधन गर्न बनेको विधेयक पारित
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश लोक सेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मत पारित भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री…
View More लोक सेवा आयोग ऐन संशोधन गर्न बनेको विधेयक पारितकैलालीमा गोली चल्दा दुई जना घाइते
कैलाली । कैलालीको लम्कीमा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । मंगलबार बिहान बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि स्थानीयले शव सडकमा राखेर…
View More कैलालीमा गोली चल्दा दुई जना घाइतेप्रमुख प्रशासकीय अधिकृतको दैनिक १८० किलोमिटरको यात्रा
टीकापुर । कैलालीको लम्की–चुहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी कार्यालय आउन दैनिक १८० किलोमिटरको यात्रा गर्नुहुन्छ । प्रमुख प्रशासकीय अधिकृत बिनाडी धनगढीबाट लम्की–चुहा १८०…
View More प्रमुख प्रशासकीय अधिकृतको दैनिक १८० किलोमिटरको यात्रा





