हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
Category: प्रदेश ७
तरकारीखेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला
दोधारा चाँदनी (कञ्चनपुर) । मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गर्नुभएको छ बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले । तीन दशकअघि…
View More तरकारीखेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिलाघाँस बेचेर शिक्षकलाई तलब
महेन्द्रनगर (कञ्चनपुर) । एउटा सरकारी विद्यालयमा कार्यरत शिक्षक विद्यालय परिसरमा रहेको मैदानको घाँस बेचेर तलब खान्छन् भन्दा पत्यार नलाग्न सक्छ । तर त्यो यथार्थ डडेल्धुराको…
View More घाँस बेचेर शिक्षकलाई तलबदुई दशक देखिको विवाद दुई दिनमै मिलापत्र
कञ्चनपुर । दुई दशकदेखिको जग्गा अंश सम्बन्धिको विवाद दुई दिनमै मिलापत्र भएपछि शुक्लाफाँटा नगरपालिका– १२ देखतभूली अग्लीपट्टीका इतवरीया राना निकै खुसी हुनुभएको छ । नगरपालिकाको…
View More दुई दशक देखिको विवाद दुई दिनमै मिलापत्रसीमा रक्षक कुतियाकवरवासी, राज्यको सुविधाबाट सधैँ वञ्चित
शेरबहादुर सिंह महेन्द्रनगर । कुनै बेला भौगोलिकरुपले अत्यधिक विकट थियो महाकाली पारीको दोधारा चाँदनी । महाकाली नदीमा झोलुङ्गे पुल नहुँदा आफ्नै देशका विभिन्न ठाउँ जान…
View More सीमा रक्षक कुतियाकवरवासी, राज्यको सुविधाबाट सधैँ वञ्चितमौलिकता गुमाउँदै होली
दोधारा चाँदनी। हिन्दू परम्परामा विजय उत्सवका रुपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ । पौराणिक मान्यताअनुसार असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा होली पर्व मनाउने…
View More मौलिकता गुमाउँदै होली