नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: प्रदेश ७
उपचार गर्दागर्दै सुत्केरीको मृत्यु
मार्तडी । जिल्ला अस्पताल बाजुरामा अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको छ । बडीमालिका नगरपालिका–७ जिल्लीकी २१ वर्षीया वसन्ती नेपालीको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको…
View More उपचार गर्दागर्दै सुत्केरीको मृत्युबाजुराका पाँच वडाध्यक्षले दिए सामूहिक राजीनामा
बाजुरा । जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् । प्रचलित नीति नियम र ऐन कानून विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने…
View More बाजुराका पाँच वडाध्यक्षले दिए सामूहिक राजीनामापैसा जुटाउन नसकेर अलपत्र पर्यो थारु थारू सङ्ग्रहालय
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित पर्यटकीय क्षेत्र भम्केपानीमा निर्माण गरिएको थारू सङ्ग्रहालय भवन बजेट अभावले सञ्चालन हुन सकेको छैन । स्थानीय थारू जनजाति आदिवासी…
View More पैसा जुटाउन नसकेर अलपत्र पर्यो थारु थारू सङ्ग्रहालयसुदूरपश्चिममा गौरा पर्वको चहलपहल शुरु
डोटी । सुदूरपश्चिमको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व गौराको चहलपहल शुरु भएको छ । गाउँमा गौरा घर लिपपोत शुरु भएको छ । वर्षाले भत्किएका बाटाघाटा मर्मत…
View More सुदूरपश्चिममा गौरा पर्वको चहलपहल शुरुघुस रकमसहित वन अधिकृत पक्राउ
डोटी । रु तीन लाख २६ हजार नगदसहित डोटीको बिपीनगरमा कार्यरत एकजना सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ…
View More घुस रकमसहित वन अधिकृत पक्राउ





