नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: प्रदेश ३
दोलखामा भूकम्पकाे धक्का, अझै राेकिएन पराकम्प
काठमाडौँ । दोलखाको नाम्दु आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ । दिउँसो २ बजेर ३२ मिनेट जाँदा ४.२ रिक्टर स्केलको परकम्प गएको…
View More दोलखामा भूकम्पकाे धक्का, अझै राेकिएन पराकम्पवर्षा र जुलुसले काठमाडौँमा ट्राफिक जाम अत्यधिक
काठमाडौँ । वर्षा र सडकमा भइरहने नाराजुलुसका कारण काठमाडौँ उपत्यकामा ट्राफिक जाम अत्यधिक हुने गरेको छ ।उपत्यकामा धेरै सवारीसाधन, साँघुरा सडक, वर्षाको पानी र समय…
View More वर्षा र जुलुसले काठमाडौँमा ट्राफिक जाम अत्यधिकलागूऔषधसहित पाँच पक्राउ
भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमीको प्रहरी टोलीले सोमबार लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–५ का ५१ वर्षीया पद्मा राणा,…
View More लागूऔषधसहित पाँच पक्राउठूला अस्पतालले नै सिधै मिसाउँछन् ढलमा फोहर पानी
काठमाडौँ । संघीय राजधानीका ठूला अस्पतालले नै फोहर पानी प्रशोधन नगरी सिधै सार्वजनिक ढलमा मिसाउने गरेको एक अध्ययनले देखाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको…
View More ठूला अस्पतालले नै सिधै मिसाउँछन् ढलमा फोहर पानीप्रलोभनमा परेर शहरिया महिला नै बेचिन्छन्
चितवन । दूर्गम र पहाडी क्षेत्रका निरक्षर मात्र होइन, शहरका शिक्षित महिलाहरु पनि मानव बेचबिखनमा पर्ने गरेका छन् ।वैदेशिक रोजगारीका नाममा जागिर खाँदै गरेका र…
View More प्रलोभनमा परेर शहरिया महिला नै बेचिन्छन्





