प्रदेश नं २ कोरोना सङ्क्रमणको उच्च जोखिममा

–प्रभाषचन्द्र झा/अजयकुमार साह जनकपुर । प्रदेश नं २ का अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना सङ्क्रमितको सङ्ख्यामा निरन्तरमा वृद्धि भइरहेको छ ।  निषेधाज्ञाको पालना…

View More प्रदेश नं २ कोरोना सङ्क्रमणको उच्च जोखिममा

प्रमुख प्रशासकीय अधिकृतद्वारा वडा अध्यक्षमाथि कुटपिट

सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका–३ का वडाध्यक्षमाथि कुटपिट भएको छ । हरिपुर्वा नगरपालिका–३ धनकौलका वडाध्यक्ष धर्मराजसिंह महतोमाथि सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कुटपिट गरेको प्रहरीले…

View More प्रमुख प्रशासकीय अधिकृतद्वारा वडा अध्यक्षमाथि कुटपिट

किसान भन्छन्–मानो रोपेर मुरी फलाउने दिन गए

बीरगञ्ज । हिलाम्य खेत, हातभरि धानको बेर्ना लिएर एक हुल महिला असारे गीत गाउँदै धान रोप्न व्यस्त छन् । अकाशभरि छिटपुट पानी परिरहेको छ तर…

View More किसान भन्छन्–मानो रोपेर मुरी फलाउने दिन गए

प्रदेश नम्बर २ सरकारको बजेट ३३ अर्ब ५६ करोड

जनकपुर । दुई नम्बर प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि ३३ अर्ब ५६ करोडको बजेट सार्वजनिक गरेको छ । सोमबार प्रदेश सरकारको आर्थिक मामिला…

View More प्रदेश नम्बर २ सरकारको बजेट ३३ अर्ब ५६ करोड

क्वारेन्टाइनका भान्सेमा पनि कोरोना सङ्क्रमण

सर्लाही । सर्लाहीमा केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा बढिरहेको छ । सोमबार एकैदिन जिल्लामा अहिलेसम्मकै धेरै ३८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।…

View More क्वारेन्टाइनका भान्सेमा पनि कोरोना सङ्क्रमण