काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
Category: प्रदेश २
नगरप्रमुख नै ठेकेदारीमा लागेपछि जनआक्रोश बढ्दो
निजगढ । कतिपय जनप्रतिनिधिहरू विकास निर्माण कार्यको ठेकेदारीमा आफैँ संलग्न भएको भन्दै आलोचना भइरहेका बेला बाराको कोहल्वी नगरपालिकामा पनि सोही प्रवृत्ति देखिएको छ । विगतमा…
View More नगरप्रमुख नै ठेकेदारीमा लागेपछि जनआक्रोश बढ्दोमुसहर भन्छन्, यो आवास कि उठिबास
–गोपालप्रसाद बराल महोत्तरी। पक्की घरमा बस्न पाउने आशले आफ्नो पराले झुप्रो भत्काउन राजी भएका महोत्तरीका मुसहर जातिका दलित अब जनता आवास कार्यक्रमप्रति प्रश्न तेस्र्याउन थालेका…
View More मुसहर भन्छन्, यो आवास कि उठिबासमाघ २ गतेदेखि प्रदेश नं २ मा छोरी बीमा सप्ताह
धनुषा । प्रदेश सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा बीमालाई व्यापक बनाउँदै जनस्तरसम्म पु¥याउन छोरी बीमा सप्ताह सञ्चालन गर्ने भएको छ…
View More माघ २ गतेदेखि प्रदेश नं २ मा छोरी बीमा सप्ताहलाहानबाट लुटिएकाे डिजेल सहितको ट्याङ्कर धनुषामा भेटियाे
सिरहा । लहानबाट आइतबार राति १२ः०० बजे लुटिएको डिजेल सहितको ट्याङ्कर धनुषाको महेन्द्रनगर नजिक रमदैया भवारी सडक छेउमा भेटिएको छ । अमलेखगञ्जबाट २० हजार लिटर…
View More लाहानबाट लुटिएकाे डिजेल सहितको ट्याङ्कर धनुषामा भेटियाेसरकार दलित बस्तीमा आएन दशैँ, दुई छाक टार्न धौ-धौ, बच्चाहरु नाङ्गै
वीरगञ्ज, रासस। प्रदेश नं २ का आठ जिल्लामा दशँैको रौनक छाए पनि बारा जिल्लाको तेलकुवामा रहेको मुसहर बस्तीमा मुरलीधरको गीत घन्किरहेको छ, “उडायो सपना सबै…
View More सरकार दलित बस्तीमा आएन दशैँ, दुई छाक टार्न धौ-धौ, बच्चाहरु नाङ्गै