नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: प्रदेश १
लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
काेशी । अरुण नदीको लम्सुवाघाटमा तीन पाङ्ग्रे सवारीसाधन गुड्न मिल्ने मापदण्डको झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल प्रायः मानिसको पैदल आवतजावत प्रयोजनका लागि…
View More लम्सुवघाटमा झोलुङ्गे पुल निर्माणदशगजा वारिपारि पहेँलपुर तोरीबारी
झापा । मेचीनगर नगरपालिका–७ गैरीगाउँकी १४ वर्षीया पार्वती ठकुरी विद्यालयबाट घर फर्केपछि साथीहरुसँग क्रिक्रेट खेल्न नेपाल र भारतको दशगजामा पुग्छिन् । उनको घर नजिकै सीमा…
View More दशगजा वारिपारि पहेँलपुर तोरीबारीजुनार बेचेरै काठमाडौंमा घर-घडेरी
किसान गुन्डबहादुर ठकुरी दम्पतीले ३५ वर्षदेखि जुनारको व्यावसायिक खेती गर्दै आएका छन् । गुन्डबहादुरले भने, ‘जुनारबाट भएको आम्दानीले काठमाडौँको कपनमा घर घडेरी जोडेका छौँ ।…
View More जुनार बेचेरै काठमाडौंमा घर-घडेरीकहाँ हुन्छ जबर्जस्ती करणीका सबैभन्दा धेरै घटना ?
काठमाडाैं । जबर्जस्ती करणी र आत्महत्याका सबैभन्दा धेरै घटना कोशी प्रदेशमा भएको नेपाल प्रहरीको अध्ययनले देखाएको छ। प्रहरी प्रधान कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी चालू आर्थिक…
View More कहाँ हुन्छ जबर्जस्ती करणीका सबैभन्दा धेरै घटना ?पाथीभराको घण्टी बेच्ने याेजना असफल
फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा सङ्कलन भएका पुराना घण्टी बिक्री प्रक्रिया स्थगित गरिएको छ । घण्टी बिक्रीको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी…
View More पाथीभराको घण्टी बेच्ने याेजना असफल





