काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
Category: प्रदेश १
पानीको मुहान संरक्षण गर्न रिचार्ज पोखरी
धनकुटा । खानेपानीको मुहान सुक्नबाट बचाउन तथा सुकेका मुहानहरुलाई पुनःजीवित गर्न धनकुटाको दुई स्थानीय तहमा वर्षात्को पानी जम्मा गर्ने रिचार्ज पाखरीहरु बनाउन शुरु गरिएको छ…
View More पानीको मुहान संरक्षण गर्न रिचार्ज पोखरीसबै सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यम
रामकुमार लिम्बू फिक्कल (इलाम) । अधिकांश अभिभावक आफ्ना बालबालिकाहरुलाई अङ्ग्रेजी माध्यमबाट पढाउनकै लागि निजी विद्यालय रोज्छन् । शहरी क्षेत्रका अभिभावकलाई त सहज नै छ, घरबाट…
View More सबै सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमपाथीभरामा केबलकार निर्माण गर्न स्थानीय जनप्रतिनिधिको माग
ताप्लेजुङ । ताप्लेजुङका स्थानीय तहका जनप्रतिनिधिहरुले यहाँस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा जतिसक्दो धेरै धार्मिक पर्यटक भित्र्याउन केबलकार निर्माण हुनुपर्ने बताएका छन् । केबलकार निर्माणपछि यहाँ आउने…
View More पाथीभरामा केबलकार निर्माण गर्न स्थानीय जनप्रतिनिधिको मागछोरी-बुहारीलाई निःशुल्क पढाइ र रोजगारी दिँदै सूर्योदय नगरपालिका
इलाम । सूर्योदय नगरपालिका-१ धजेकी सुजता बजगाईलाई विसं २०७४ मा कक्षा १२ उत्तीर्ण गरेपछि स्नातक तहको अध्ययन कसरी गर्ने भन्ने चिन्ता थियो । उहाँको समस्या …
View More छोरी-बुहारीलाई निःशुल्क पढाइ र रोजगारी दिँदै सूर्योदय नगरपालिकागुन्द्रुकको ‘ब्रान्डिङ’ : बिक्री गर्ने जिम्मा गाउँपालिकाको
इलाम । रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरुआत गरेको छ । उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन…
View More गुन्द्रुकको ‘ब्रान्डिङ’ : बिक्री गर्ने जिम्मा गाउँपालिकाको