नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: प्रदेश १
प्रदेश नं १ को नाम ‘कोशी’ कायम
काठमाडाैं । प्रदेश नं १ को प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ कायम गरेको छ । आज बसेको सभाको दोस्रो बैठकले प्रदेशको नाम बहुमतले पारित गरेको हो…
View More प्रदेश नं १ को नाम ‘कोशी’ कायमतेह्रथुममा भएको आगलागीमा १४ घर नष्ट
तेह्रथुम । तेह्रथुमको आठराई–६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्तीखर्कमा रहेका १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते…
View More तेह्रथुममा भएको आगलागीमा १४ घर नष्टफोहोरलाई मोहर बनाउने परियोजनाले जगायो आशा
चन्द्रकला भण्डारी झापा। झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडसहित तीन नगरपालिकाले सहलगानीमा फोहोरमैला व्यवस्थापन गर्ने बायोग्यास परियोजना निर्माण गरेका छन् । निर्माणको अन्तिम चरणमा रहेको परियोजना…
View More फोहोरलाई मोहर बनाउने परियोजनाले जगायो आशासोलुको सदरमुकाममा गाई काट्दै गर्दा चारजना पक्राउ
सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा गाई काट्दै गर्दा चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको महाकुलुङ गाउँपालिका–५ का ३७ वर्षीय राजकुमार राई, निजकी श्रीमती…
View More सोलुको सदरमुकाममा गाई काट्दै गर्दा चारजना पक्राउप्राङ्गारिक खेतीमा फर्कंदै किसान
गोपालप्रसाद बराल महोत्तरी । खेतीको ठिक्क समयमा रासायनिक मल, बीउ र किरा नियन्त्रण गर्ने विषादी बजारमा नपाउँदा दिक्क भएका यहाँका किसान परम्परागत प्राङ्गारिक खेतीतर्फ फर्कंदैछन्…
View More प्राङ्गारिक खेतीमा फर्कंदै किसान