नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: State
यौनजन्य दुव्र्यवहार गरेको आरोपमा पक्राउ
सुर्खेत । प्रहरीले राउटे समुदायका युवतीलाई होटलमा अश्लील क्रियाकलाप गर्ने तीन जनालाई आज सुर्खेतमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर…
View More यौनजन्य दुव्र्यवहार गरेको आरोपमा पक्राउगुल्मीमा गाई काटेर खाएको आरोपमा २ युवा पक्राउ
मनोज कार्की गुल्मी । गाई काटेर मासु खाएको आरोपमा २ जना पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका वडा न १ लिलिङ्गका २४ वर्षीय रमेश…
View More गुल्मीमा गाई काटेर खाएको आरोपमा २ युवा पक्राउअक्सिजन प्लान्ट स्थापना गर्न गुल्मी अस्पताललाई पत्रकारकाे ६० लाख सहयाेग
कौरव खत्री गुल्मी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले अक्सिजन प्लान्ट स्थापनाको लागि गुल्मी अस्पताललाई रु.६० लाखको चेक सोमबार हस्तान्तरण गरेको छ । अस्पतालका डाक्टर…
View More अक्सिजन प्लान्ट स्थापना गर्न गुल्मी अस्पताललाई पत्रकारकाे ६० लाख सहयाेगबेसारको पातबाट तेल !
बाँके । गुलरिया नगरपालिका –१० रत्नापुरका २४ वर्षीय पवनकुमार बर्माले गाँउघरमा खेर गइरहेको कलप्टिस र बेसारको पातबाट तेल निकाल्ने नयाँ प्रविधि शुरुआत गर्नुभएको छ ।…
View More बेसारको पातबाट तेल !छत्रकाेट गाउँपालिकाद्वारा अक्सिजनसहितकाे १४ वेड आइसोलेसन तयार
गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले १४ वेडको आइसोलेसन तयार गरेको छ । जिल्लामा कारोना भाइरसको संक्रमण बढ्न थालेपछि कोभिड व्यवस्थापनका लागि गाउँपालिकाले विभिन्न वडामा आइसोलेसन…
View More छत्रकाेट गाउँपालिकाद्वारा अक्सिजनसहितकाे १४ वेड आइसोलेसन तयार





