नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: State
खेतीयोग्य जमिन: पहाडमा बाँझो, तराईमा मासिँदै
महादेव अवस्थी दोधारा चाँदनी। पछिल्लो केही वर्षयता बसाइँसराइका कारण सुदूरपश्चिममा खेतीयोग्य जमिन घट्दै गएको छ । अन्नभण्डारका रुपमा चिनिने सुदूरपश्चिमको तराईका दुई जिल्ला कञ्चनपुर र…
View More खेतीयोग्य जमिन: पहाडमा बाँझो, तराईमा मासिँदैकहाँ हराए घरका दलिनमा माटोको गुँड बनाएर बस्ने गौँथली ?
म बस्ने कोठाकै दलिन बीचमा गौँथली बस्यो पिटाएको तन्नाउपर फिर मैला पनि खस्यो । मलाई त्यो देखि हृदयबीच लाग्यो किरकिरी चरी बोल्यो मेरो मन सब…
View More कहाँ हराए घरका दलिनमा माटोको गुँड बनाएर बस्ने गौँथली ?चुरे विनासले बस्ती नै सखाप
अजयकुमार साह धनुषा । झट्ट हेर्दा विश्वासै लाग्दैन, कुनै समय यहाँ बस्ती थियो । चुरे विनासको कारण कुनै बेला धनुषामा रहेको यो गुल्जार बस्तीको अहिले…
View More चुरे विनासले बस्ती नै सखापराजमार्ग विस्तारले पुरानो व्यापारिक केन्द्र डुम्रे मासिने चिन्ता
मिला दरै डुम्रे । पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डमा सडक विस्तारका कारण यस क्षेत्रकै पुरानो व्यापारिक केन्द्र डुम्रे बजार मासिने अवस्थामा पुगेको छ । सडक विस्तारका…
View More राजमार्ग विस्तारले पुरानो व्यापारिक केन्द्र डुम्रे मासिने चिन्ताहुम्लाका याल्वाङवासीको माग : पालिका कार्यालय गाउँमै हुनुपर्छ
सिमकोट। हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीले पालिकाको कार्यालय केन्द्र याल्वाङमै सार्न माग गरेका छन् । पत्रकार महासङ्घ हुम्लाको सहजीकरणमा आयोजना गरिएको गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा…
View More हुम्लाका याल्वाङवासीको माग : पालिका कार्यालय गाउँमै हुनुपर्छ





