काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: Sports
त्रिवि क्रिकेट रङ्गशाला स्तरोन्नतिबारे सम्बद्ध निकायबीच सहकार्य
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परिसरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको निर्माण गर्नेबारे सम्बद्ध सरकारी निकायहरुले सहकार्य सुरु गरेका छन् । रङ्गशालाको स्तरोन्नतिको काम अघि बढाउन आइतबार…
View More त्रिवि क्रिकेट रङ्गशाला स्तरोन्नतिबारे सम्बद्ध निकायबीच सहकार्यदाेहाेरियाे नेपालकाे पूरानै नियति, फाइनलमा फेरि भारतसँगै स्तब्ध
काठमाडौँ । भारतले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग भलिबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा भारतले…
View More दाेहाेरियाे नेपालकाे पूरानै नियति, फाइनलमा फेरि भारतसँगै स्तब्धइरानलाई पराजित गर्दै नेपाल काभा महिला भलिबलको फाइनलमा
काठमाडौँ । नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग भलिबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको दास्रो सेमिफाइनलमा इरानलाई ३-० को सोझो…
View More इरानलाई पराजित गर्दै नेपाल काभा महिला भलिबलको फाइनलमामहिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित
काठमाडौँ । राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा…
View More महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जितएसिसी महिला एसिया कप क्रिकेट : पाकिस्तानसँग नेपाल पराजित
काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै सप्पन्न खेलमा नेपाल पाकिस्तानसँग नौ…
View More एसिसी महिला एसिया कप क्रिकेट : पाकिस्तानसँग नेपाल पराजित





