काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: Politics
यी हुन विदेशमा लगानी गर्ने ५५ नेपाली, CIJ काे सनसनी पूर्ण खुलासा
‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने’ कानूनी व्यवस्था विपरीत ५५ नेपालीको विभिन्न देशमा लगानी रहेको भेटिएको छ । यस्तो लगानी गर्नेहरूमा प्राध्यापक, डाक्टर, पूर्व सांसद्, नेता…
View More यी हुन विदेशमा लगानी गर्ने ५५ नेपाली, CIJ काे सनसनी पूर्ण खुलासास्विस बैंक : शंकास्पद धनको नेपाल ‘कनेक्सन’
बानेश्वर गंगादेवी टोल ठेगाना उल्लेख गर्ने मिनु शाह छिब्बर परिवारको मात्रै स्विस बैंकमा २ अर्ब ६१ करोड रुपैयाँ जम्मा छ । यहाँका बैंकमा सबैभन्दा धेरै…
View More स्विस बैंक : शंकास्पद धनको नेपाल ‘कनेक्सन’प्रत्यक्ष वैदेशिक लगानी : नेपाल पैसा भित्र्याउने चक्रको सनसनीपूर्ण खुलासा
नेपालमा व्यवसाय गर्ने, गैरकानूनी आर्जन विदेश पु¥याउने, विदेशमा कम्पनी खोली त्यसैमार्फत नेपालमा विदेशी लगानी भित्र्याउने चक्रमा वीरेन्द्र महतो, उपेन्द्र महतो, निरजगोविन्द श्रेष्ठ र अजय सुमार्गीको…
View More प्रत्यक्ष वैदेशिक लगानी : नेपाल पैसा भित्र्याउने चक्रको सनसनीपूर्ण खुलासाराष्ट्रियसभामा तीन विधेयक पेश, एक विधायन समितिमा
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले…
View More राष्ट्रियसभामा तीन विधेयक पेश, एक विधायन समितिमाकृषि र पर्यटनको विकास गर्न सके गलकोट समृद्ध बन्छ : भण्डारी
कौरव खत्री बागलुङ । बागलुङ गलकोट नगरपालिकाका नगर कार्यपालिका सदस्य विरजङ्ग भण्डारीले गलकोट नगरपालिकाको समृद्वि गर्न कृषि र पर्यटन क्षेत्रको विकास गर्नु पर्ने बताए ।…
View More कृषि र पर्यटनको विकास गर्न सके गलकोट समृद्ध बन्छ : भण्डारी





