नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Politics
तीन तीन महिनामा बस्नुपर्ने नेकपा स्थायी कमिटी बैठक एक वर्षपछि
काठमाडाैँ । ठीक एक वर्षपछि बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चौथो स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ले सरकारको काम कारवाही, राजनीतिक घटनाक्रम, वर्तमान…
View More तीन तीन महिनामा बस्नुपर्ने नेकपा स्थायी कमिटी बैठक एक वर्षपछि बिच्किएका पौडेललाई फकाउन बोहोराटार पुगे निधि र देउवा, के भयो कुरा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउन उहाँकै निवास पुग्नुभएको छ । शुक्रबारको केन्द्रिय कार्यसमिति बैठक बहिस्कार गर्नुभएका नेता पौडेललाई…
View More बिच्किएका पौडेललाई फकाउन बोहोराटार पुगे निधि र देउवा, के भयो कुरानेकपा सचिवालय बैठक बस्दै, यी हुन् मुख्य एजेण्डा
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बस्दैछ । मङ्सिर १४ गते भएको स्थायी कमिटी बैठकको कार्यसूची, उपनिर्वाचनको समीक्षा, बाँकी रहेका साङ्गठनिक कार्यलगायतका…
View More नेकपा सचिवालय बैठक बस्दै, यी हुन् मुख्य एजेण्डाकाँग्रेस बैठकमा ४१ केन्द्रीय विभाग गठनको प्रस्ताव
काठमाडाैँ । नेपाली काँग्रेसले केन्द्रीय समिति बैठकमा पार्टीका केन्द्रीय विभागहरुको संरचनात्मक र सङ्ख्यात्मक परिमार्जनसम्बन्धी प्रस्ताव छलफलका लागि प्रस्तुत गरेको छ । काँग्रेसले विधानमा उल्लिखित २८…
View More काँग्रेस बैठकमा ४१ केन्द्रीय विभाग गठनको प्रस्तावसिमेन्टमा कच्चा पदार्थको परिमाण परिवर्तन नगर्न विज्ञको सुझाब
काठमाडौँ । विज्ञहरुले सिमेन्टको गुणस्तर कम हुने गरी कच्चा पदार्थको परिमाण परिवर्तन गर्न नहुने बताएका छन् । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबार…
View More सिमेन्टमा कच्चा पदार्थको परिमाण परिवर्तन नगर्न विज्ञको सुझाब





