नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Politics
काँग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभामा रोजगारीको दीर्घकालीन प्रबन्ध सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । काँग्रेसले मुलुकभित्र रोजगारीका अथाह सम्भावनालाई…
View More काँग्रेसद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ताएमसिसीलाई अतिरञ्जित र प्रायोजित बनाइयो : परराष्ट्रमन्त्री ज्ञवाली
गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसीविरुद्ध बाहिर आएका कुरा अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताउनुभएको छ । उहाँले सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर…
View More एमसिसीलाई अतिरञ्जित र प्रायोजित बनाइयो : परराष्ट्रमन्त्री ज्ञवालीबालुवाटार जग्गा प्रकरण ‘उच्च अदालतले माग्यो कागजात’
काठमाडौँ। उच्च अदालत पाटनले बहुचर्चित बालुवाटार जग्गा प्रकरणका सम्पूर्ण मिसिल माग गरेको छ । जिल्ला अदालतको आदेश उपर परेको दुषित लिखत बदरसम्बन्धी पुनरावेदन मुद्दामा उच्च…
View More बालुवाटार जग्गा प्रकरण ‘उच्च अदालतले माग्यो कागजात’नेकपा बैठकमा प्रदेशगत प्रतिवेदन प्रस्तुत
काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको जारी दोस्रो पूर्ण बैठकको तेस्रो दिन प्रदेश अध्यक्षबाट रिपोर्टिङ शुरु भएको छ । पार्टी एकतापछि…
View More नेकपा बैठकमा प्रदेशगत प्रतिवेदन प्रस्तुतप्रदेश नं ५ मा ४८ विधेयक पारित
बुटवल । हालसम्म ५१ विधेयक दर्ता भएकोमा प्रदेश नं ५ को प्रदेशसभाले अहिलेसम्म ४८ विधेयक पारित गरेको छ । प्रदेशसभा स्थापना दिवसका अवसरमा आज बुटवलमा…
View More प्रदेश नं ५ मा ४८ विधेयक पारित





