नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Politics
संसद्को अधिवेशन आह्वान गर्न अध्यक्ष दाहालको माग
विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संसद्को अधिवेशन आह्वान गर्न सरकारसँग माग गर्नुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग…
View More संसद्को अधिवेशन आह्वान गर्न अध्यक्ष दाहालको मागघरधनीको ‘घमण्ड’ र राज्यको ‘कमजोरी’ले थप शिथिल बन्दै अर्थतन्त्र !
साना तथा खुद्रा व्यापारीहरुले पहिलेपहिले होलसेलबाट सामान ल्याउँथे । तीन लाखको सामान ल्यायो भने एक लाख रुपैयाँ तिर्थें, अरु बाँकी राख्थें । ऊसँग व्यापार गर्ने…
View More घरधनीको ‘घमण्ड’ र राज्यको ‘कमजोरी’ले थप शिथिल बन्दै अर्थतन्त्र !रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश
काठमाडाैं । जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। स्वर्णलक्ष्मी सहकारी ठगी…
View More रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेशसरकारको निर्देशन मान्न बैंक तथा वित्तिय संस्थाद्वारा अटेरी, ऋणीहरुलाई बद्नाम गराउन सञ्चारमाध्यम बन्दै सहयोगी !
नेपाल राष्ट्र बैंकले केही समयअघि सबै बैंकलाई परिपत्र गर्दै भन्यो,‘ऋणीहरुको फोटो पत्रिकामा नछाप्नू । कालोसूचीमा परेका व्यक्तिहरुको पनि बैंक खाता खोलिदिनू ।’ बैंकहरुले फोटोसहित ऋणीको…
View More सरकारको निर्देशन मान्न बैंक तथा वित्तिय संस्थाद्वारा अटेरी, ऋणीहरुलाई बद्नाम गराउन सञ्चारमाध्यम बन्दै सहयोगी !नेतादेखि व्यापारीसम्म लुट्ने, जनता कहिलेसम्म मुखमा दही जमाएर बस्ने ?
नाम सुपरमार्केट, सामान डुप्लिकेट ! म्याद गुज्रिएको, खान अयोग्य सामानहरु सुपरमार्केटहरुमा छ्याप्छ्याप्ती पाइन्छ । मँहगो मूल्यमा गुणस्तरहीन सामान बेच्न राखिएको सर्वसाधारणहरु गुनासो गर्छन् । सुपरमार्केटमा…
View More नेतादेखि व्यापारीसम्म लुट्ने, जनता कहिलेसम्म मुखमा दही जमाएर बस्ने ?