नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Politics
प्रदेश ५ को राजधानी र नामाकरणबारे प्रस्ताव पेश
बुटवल । प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङमा राख्ने प्रस्ताव प्रदेश सभा बैठकमा पेस भएको छ । आज बसेको प्रदेशसभाको बैठकमा प्रदेश ५ का…
View More प्रदेश ५ को राजधानी र नामाकरणबारे प्रस्ताव पेशगौतमको मुद्दामा संवैधानिक इजलासमा सुनुवाई शुरू
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको राष्ट्रियसभामा भएको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई संवैधानिक इजलासमा शुरू भएको छ ।…
View More गौतमको मुद्दामा संवैधानिक इजलासमा सुनुवाई शुरूवैरागी बने सरकारकाे मुख्यसचिव, पूर्वअर्थमन्त्री खतिवडा अमेरिकाकाे राजदूत सिफारिस
काठमाडौँ । सरकारले मुख्य सचिवमा शंकर बैरागीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । त्यस्तै अमेरिकाका लागि नेपाली राजदूतमा…
View More वैरागी बने सरकारकाे मुख्यसचिव, पूर्वअर्थमन्त्री खतिवडा अमेरिकाकाे राजदूत सिफारिसराजधानीकै स्थानीय तहका सार्वजनिक सुनुवाईमा नागरिक बेखबर
काठमाडाैँ । जनताको घर नजिकैको स्थानीय सरकार पारदर्शी र जवाफदेही बन्न नसक्दा अनियमितता र अपारदर्शिता समाजको तल्लो तहसम्म संस्थागत हुन पुगेको छ । स्थानीय सरकार…
View More राजधानीकै स्थानीय तहका सार्वजनिक सुनुवाईमा नागरिक बेखबरठोस प्रस्ताव ल्याउन अध्यक्षद्वय र महासचिवलाई जिम्मा
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकताका बाँकी कामलाई पूरा गर्नका लागि ठोस प्रस्ताव ल्याउन पार्टीका अध्यक्षद्वय र महासचिवलाई जिम्मा दिएको छ…
View More ठोस प्रस्ताव ल्याउन अध्यक्षद्वय र महासचिवलाई जिम्मा





