नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Politics
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने बताउनुभएको छ । कांग्रेस कोशी प्रदेशस्तरीय कार्यकर्ता…
View More आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापायस्तो छ बागलुङ–१ को चुनावी गणित
रामबहादुर थापा गण्डकी । यसपालिको चुनावमा बागलुङ–१ को चर्चा र चासो तुलनात्मक रूपमा कम छ जति विसं २०७९ को चुनावमा थियो । नेपाली राजनीतिमा बेग्लै…
View More यस्तो छ बागलुङ–१ को चुनावी गणितकाठमाडौँ-८ का उम्मेदवारको सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन मुख्य मुद्दा
काठमाडौँ, २१ माघः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा सहरी व्यवस्थापनका साथै यहाँ रहेका विश्व सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गर्ने…
View More काठमाडौँ-८ का उम्मेदवारको सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन मुख्य मुद्दानिर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकप्रतिनिधिबीच समझदारी
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताउनुभएको…
View More निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकप्रतिनिधिबीच समझदारीएनआरएनए आईसीसीको बेथितिबारे एनआरएनए यूकेको ध्यानाकर्षण, कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी
एल्डरशट/लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले संस्थागत एकता, विधिको शासन र आर्थिक पारदर्शिताका विषयमा एनआरएनए आईसीसीकाे गम्भीर ध्यानाकर्षण गराएकाे छ । अध्यक्ष महेश श्रेष्ठलाई इमेलमार्फत…
View More एनआरएनए आईसीसीको बेथितिबारे एनआरएनए यूकेको ध्यानाकर्षण, कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी





