नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Politics
सर्वोच्चले दिएन अन्तरिम आदेश, सांसदको शपथ लिन पाउने
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। यससँगै…
View More सर्वोच्चले दिएन अन्तरिम आदेश, सांसदको शपथ लिन पाउनेकांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित
काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा संसदीय दलको नेतामा निर्वाचित भएको संसदीय दलको नेता तथा…
View More कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचितआफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने कांग्रेसको निर्णय
काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ। आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको…
View More आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने कांग्रेसको निर्णयप्रधानमन्त्रीका लागि दाबी पेश गर्न राष्ट्रपतिको आह्वान
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेकी छन्। आइतबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ…
View More प्रधानमन्त्रीका लागि दाबी पेश गर्न राष्ट्रपतिको आह्वानरवि लामिछाने विरुद्धको मुद्दामाथि संवैधानिक इजलाशमा सुनुवाइ हुने
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलाशमा सुनुवाइ हुने भएको छ।…
View More रवि लामिछाने विरुद्धको मुद्दामाथि संवैधानिक इजलाशमा सुनुवाइ हुने





