नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Politics
किसानले दुई बोरा मल ल्याउँदा भन्सारमा अवरोध नहुने व्यवस्था गर्न अर्थ समितिको निर्देशन
काठमाडौँ । अर्थ समितिले किसानलाई दुई बोरा रासायनिक मल ल्याउँदा भन्सार विन्दुमा झन्झट र बन्देज नहुने व्यवस्था मिलाउन अर्थ मन्त्रालयसहित सम्बद्ध निकायलाई निर्देशन दिएको छ।…
View More किसानले दुई बोरा मल ल्याउँदा भन्सारमा अवरोध नहुने व्यवस्था गर्न अर्थ समितिको निर्देशनसुन तस्करीमा माओवादी नेताको नाम जोडिएपछि प्रचण्डले के भने
काठमाडाैं । बहुचर्चित सुन तस्करी प्रकरणमा माओवादी नेताहरू पनि संलग्न रहेको चर्चाको विषयले नेकपा माओवादी केन्द्रको बैठकमा प्रवेश पाएको छ। पार्टी केन्द्रीय समिति बैठकको तयारीबारे…
View More सुन तस्करीमा माओवादी नेताको नाम जोडिएपछि प्रचण्डले के भनेकोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान
काठमाडाैं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि चार दिनभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख खापुङले दुई वा…
View More कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वानसर्वोच्च अदालतद्वारा कोशी प्रदेश सरकार गठन भएको तीन सातामै बदर
काठमाडाैं । सर्वोच्च अदालतले कोशी प्रदेशमा उद्धव थापाको मुख्यमन्त्री नियुक्ति ‘नेपालको संविधानबमोजिम प्रतिकूल देखिएको’ भन्दै बदर गर्ने आदेश दिएको छ। कोशीमा नेपाली कांग्रेसको नेतृत्वमा तीन…
View More सर्वोच्च अदालतद्वारा कोशी प्रदेश सरकार गठन भएको तीन सातामै बदरयी हुन् समयमै निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने ‘अटेरी उम्मेदवारहरू’
काठमाडाैं । निर्वाचन आयोगले बहालवाला तीन मन्त्री, सांसदहरू, पूर्व सभामुख, पूर्व मन्त्रीहरू सहितका उम्मेदवारलाई जनही १५ हजार जरिवाना गर्ने निर्णय गरेको छ। तोकिएको समयभित्र निर्वाचन…
View More यी हुन् समयमै निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने ‘अटेरी उम्मेदवारहरू’





